नेपाली कांग्रेस क्रियाशील सदस्य – Nepal Press
नेपाली कांग्रेस क्रियाशील सदस्य

डोल्पा कांग्रेस सभापति भन्छन्- क्रियाशील सदस्यतादेखि टिकटसम्म व्यापार, कति धाउने नेताको घर ?

कर्णालीको हिमाली जिल्ला डोल्पा कांग्रेसको आन्तरिक राजनीतिमा प्रायः चर्चामै रहन्छ । १३ औं महाधिवेशनमा डोल्पा कांग्रेसमा देखिएको विवाद अन्तिममा मात्रै समाधान भएको थियो । अहिले पुनः डोल्पा कांग्रेसमा क्रियाशील सदस्यताको विवाद छ ।