नेपाली कामदार
काबुलस्थित क्यानाडेली दूतावासमा काम गर्ने १११ नेपालीलाई सुरक्षित स्थानमा सारियो
२०७८ साउन ३१ गते १६:१३
हार्ट इन्टरनेसनल कम्पनीका तर्फबाट १११ जना नेपाली क्यानाडा दूतावासको सुरक्षामा खटिँदै आएका थिए ।