नेपाली महिला भलिबल टोली – Nepal Press
नेपाली महिला भलिबल टोली

सेन्ट्रल जोन भलिबलः अपराजित रहँदै फाइनल पुग्यो नेपाल

काठमाडौं । नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्रिगिस्थानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाईनल पुगेको छ । ढाकास्थित शहीद सुरावर्दि कभर्डहलमा सोमबार भएको अन्तिम खेलमा क्रिगिस्थानविरूद्ध २५-८, २५-१४, २५-१७ को जित निकाल्दै साविक विजेता नेपाल लगातार दोस्रोपटक फाइनलमा पुगेको हो ।...