नेपाली राष्ट्रिय टोली – Nepal Press
नेपाली राष्ट्रिय टोली

भारतविरुद्ध नेपालको शुरूआती ११ सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारविरुद्ध केही बेरमा शुरू हुने खेलका लागि शुरूआती ११ सार्वजनिक गरेका छन् । साफ च्याम्पियनसिपको तयारी स्वरुप हुन लागेको यो खेल दशरथ रंगशालामा ५:३० बजे शुरू हुनेछ । प्रशिक्षक अब्दुल्लाहले कप्तान किरण चेम्जोङको नेतृत्वमा सार्वजनिक गरेको टोलीमा युवा खेलाडीको बाहुल्यता...