नेपाल इन्फ्रास्ट्रकचर बैंक – Nepal Press
नेपाल इन्फ्रास्ट्रकचर बैंक

लाभांश र बन्डको विषयमा नेप्सेले नीफ्रालाई सोध्यो प्रष्टीकरण

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (नीफ्रा) को लाभांश र बन्डको विषयलाई लिएर नेप्सेले प्रष्टीकरण सोधेको छ । नीफ्राले लाभांश र बन्ड जारी गर्ने विषयमा नेप्सेलाई जानकारी नगराइ मिडियामार्फत प्रचार–प्रसार गरेको भन्दै नेप्सेले यसको जवाफ तीन दिन भित्रमा दिन पनि बताएको छ। बैंक तथा वित्तीय संस्थाका लागि बन्ड जारी गर्ने...