नेपाल केवल टेलिभिजन
महासंघले भन्यो- प्रशारण नियमावलीको संशोधन अपूर्ण, अवैध ओटीटीहरु तत्काल बन्द हुनुपर्छ (भिडिओ)
२०७८ चैत २४ गते १६:२९
नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले नेपालमा गैरकानूनीरुपमा सञ्चालित विदेशी ओटीटीहरु तत्काल बन्द गराउन माग गरेको छ ।