नेपाल घोडचढी संघ – Nepal Press
नेपाल घोडचढी संघ

नेपाल घोडचढी संघलाई अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । नेपाल घोडचढी संघले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । अन्तर्राष्ट्रिय इक्वेस्टेरियन महासंघको बेल्जियमको अन्टर्पमा बसेको विशेष साधारण सभाले नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो । नोभेम्बर १४ देखि १७ सम्म बेल्जियममा बसेको बैठकले नेपाललाई मान्यता दिने निर्णय भएको महासंघकी सचिव सर्बिना इबानेजले जानकारी दिएकी हुन् । नेपाललाई...