नेपाल–चीन कूटनीतिक सम्बन्ध – Nepal Press
नेपाल–चीन कूटनीतिक सम्बन्ध

बेत्रावती सन्धीलाई नेपाल–चीन कूटनीतिक सम्बन्धको आधार किन नमान्ने ?

जनवादी गणतन्त्र चीन र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाका लागि १९५५ जुलाई २७ अर्थात् २०१२ साल साउन १२ गते नै चिनियाँ प्रतिनिधिमण्डलको टोली नेपाल आएको थियो । र अगस्ट १ मा सम्बन्ध स्थापित गरिएको थियो ।