नेपाल बार एसोसिएसन – Nepal Press
नेपाल बार एसोसिएसन

प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा दमननाथ ढुंगानादेखि कमल कोइरालासम्म (तस्बिरहरू)

बारको आन्दोलनमा मुलतः सत्ता गठबन्धन आबद्ध वकिलहरू सहभागी छन् । एमाले समर्थित वकिलले प्रधानन्यायाधीशको मात्र होइन परमादेश जारी गर्नै पाँचै न्यायाधीशको राजीनामा मागेका छन् ।