नेपाल बैङ्कर्स एसोसिएसन – Nepal Press
नेपाल बैङ्कर्स एसोसिएसन

नेपाल बैंकर्स संघको आगामी मौद्रिक नीति सम्बन्धी सुझाव, वासेल-३ कार्यान्वयनको माग

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीति सम्बन्धी सुझाव प्रस्तुत गरेको छ । संघले परम्परागत नेट एलडी अनुपात, एसएलआर, कुल निक्षेप सीमा, कुल संस्थागत निक्षेप सीमा, प्रतिग्राहक निक्षेप सीमा जस्ता विविध व्यवस्थाहरूको सट्टा वासेल-३ अन्तर्गतको तरलता अनुपात कायम गर्न मागसमेत गरेको छ । तत्कालको नियमनका लागि...