नेपाल विद्यार्थी संघ
कलंकीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो
२०७८ जेठ ९ गते २१:०१
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघ महामन्त्री उर्मिला थपलियाको अगुवाइमा कलंकीमा मसाल जुलुससहित नाराबाजी गरिएको थियो । प्रदर्शनका क्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन गरिएको थियो । संसद विघटन गर्ने कदम असंवैधानिक भएकाले पार्टीको निर्देशन अनुसार नै नेविसंघले आन्दोलनका कार्यक्रम...