‘नेपाल सहकारी बैंक – Nepal Press
‘नेपाल सहकारी बैंक

आठ अर्ब पूँजीसहित विभाग पुग्यो नेपाल सहकारी बैंक, दर्ता प्रकृया शुरु

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा दर्ताका लागि सहकारी विभागमा फाइल पेश भएको छ ।  अध्यक्ष सहित तदर्थ समितिका २५ सदस्यीय टोलीले सो फाइल आइतबार विभागमा पेश गरेको हो । प्रस्तावित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पूर्ण कागजातसहित प्रकृया पूरागरी बैक दर्ता गर्न...