नेप्से
साताको अन्तिम दिन २० अंकले घट्यो नेप्से
२०७९ वैशाख १५ गते १६:३१
काठमाडौं। बिहीबार सेयर बजार २० अंकले घटेको छ । ०.८४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २३५६ अंकमा आएको छ । १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको छ । २ सय २६ वटा कम्पनीको ४५ लाख ७४ हजार ५ सय २० कित्ता...
नेपाल अपडेट