नेप्से
झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा उच्च गिरावट
२०७८ असार ३ गते १५:५१
काठमाडौं । नेप्से परिसूचक आज १.२९ अंकले घट्दै २९६८.४३ विन्दुमा रोकिएको छ । आज २ करोड ३ लाख ६५ हजार ६९९ कित्ताको सेयर किनबेचमा १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रूपैयाँ कारोबार भयो । पछिल्ला केही हप्ताको कारोबार रकमको तुलनामा यो कारोबार ५/६ अर्बले कम हो...
नेपाल अपडेट