नेवा:दबू
रुपा सुनारले सरस्वतीलाई सुनियोजित रुपमा फसाएको नेवाःदबूको आरोप
२०७८ असार ९ गते १०:३०
काठमाडौं । नेवा समुदायको छाता संगठन नेवाः देय। दबूले रुपा सुनारले सरस्वती प्रधानले जातीय आधारमा घर भाडामा नदिएको भन्ने आरोपलाई सुनियोजित भनेको छ । नेवाः देय दबू जिल्ला समिति काठमाडौंले प्रेस विज्ञप्ति जारी गरी घरधनीले जातीय विभेद गर्ने मनशाय नराखेको र प्रत्येक घरधनीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने...