नोट नक्कली – Nepal Press
नोट नक्कली

नेपाल बैंकबाट निकालेको हजारको नोट नक्कली !

जनकपुरधाम । नेपाल बैंक लिमिटेड लहान शाखाबाट निकालेको एक हजारको एउटा नोट नक्कली फेला परेको छ । नवराजपुर गाउँपालिका घर भएका पत्रकार जयनाथ यादवले बैंकबाट ३७ हजार रुपैयाँ निकालेका थिए । जसमा एउटा हजारको नोट नक्कली रहेको उनले बताएका छन् । ‘माघ २३ गते सरस्वती पूजाको दिन बैंकबाट रुपैयाँ...