नौमुले – Nepal Press
नौमुले

दैलेखको नौमुले अध्यक्षमा माओवादीका छवि विजयी

सुर्खेत । २०७४ सालको निर्वाचनमा दैलेखका ९० वडामध्ये वडासदस्यसमेत जित्न नसकेको नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका अध्यक्ष जितेको छ । यहाँ माओवादी र नेकपा एसबीच गठबन्धन भएको थियो । गठबन्धनका उम्मेदवार छवि सुवेदी नेपाली कांग्रेस र नेकपा एमालेलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालय...