न्यानो कपडा – Nepal Press
न्यानो कपडा

सुवेदी बाँढिन् दोलखा सेतीदेवीका विद्यार्थीलाई न्यानो कपडा

काठमाडौं । समाजसेवाको क्षेत्रमा काम गर्दै आएकी भक्तपुर निवासी मञ्जिला सुुवेदीले दोलखाको कालिन्चोक गाउँपालिकास्थित सेतीदेवी प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी छन् । सुवेदीले विद्यालयमै पुगेर विद्यार्थीहरुका लागि ज्याकेट, स्वेटर, टोपीलगायतका न्यानो लत्ताकपडा वितरण गरेकी हुन् । चिसो मौसममा राहत पुग्छ भनेर त्यहाँका स्थानीय ज्येष्ठ नागरिकहरुलाई पनि न्यानो लत्ताकपडा...