न्यायाधीश कमला पौडेल
कमलाको इजलासबाट ‘रेकर्ड ब्रेक’- एकै दिन २४३ थान मुद्दाको फैसला
२०७७ माघ १८ गते १३:५९
नेपालको न्यायिक इतिहासमै यति धेरै मुद्दा एकैपटक फैसला भएको सम्भवतः पहिलो रहेको भक्तपुर जिल्लाका सूचना अधिकारी विमल पराजुलीले नेपालप्रेसलाई बताए ।