न्यायाधीश सपथ
दुई न्यायाधीशले लिए सपथ, प्रधानन्यायाधीशले गराउने सपथग्रहण अब शीतल निवासको साटो सर्वोच्चमै हुने (भिडियो)
२०७८ वैशाख ८ गते १२:३१
अब राष्ट्रपतिकै उपस्थितिमा हुनुपर्ने बाहेक अन्य सपथग्रहण कार्यक्रम सर्वोच्चमै गर्न लागिएको सर्वोच्च स्रोतले जनाएको छ ।