न्यायिक संग्रहालय
अब न्याय क्षेत्रको इतिहास न्यायिक संग्रहालयमा
२०७८ भदौ १ गते १९:१२
काठमाडौं । नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउमा जानकारी हुनेगरी न्यायिक संग्रहालयको निर्माण भएको छ । सर्वोच्च अदालतले नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने संग्रहालय स्थापना गरेको हो । संग्रहालयको मंगलबार एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश जबराले...