न्याय परिषद्
न्याय परिषद् सचिवालय बन्द
२०७८ वैशाख २२ गते १२:५७
काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ । परिषद्का सहसचिव मानबहादुर कार्कीले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा निरालाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै बुधवार परिषद् सचिवालय बन्द रहने उल्लेख गरिएको छ ।...