न्यूयाेर्क टाइम्स
न्यूयोर्क टाइम्सको रिपोर्टः कर तिर्नुपर्ने डरले नेपालीले मतदाता नामावली भरेनन्
२०७८ जेठ १३ गते ७:४५
नेपालको प्रथम आम निर्वाचन कुटनीतिक तथा परराष्ट्र मामिलाका क्षेत्रमा पनि कत्ति महत्वपूर्ण थियो भन्ने फरेन अफेयर्स म्यागाजिनका सम्पादक नै आएर गरेको रिपोर्टिङबाट थाहा हुन्छ । फरेन अफेयर्सका तत्कालीन सम्पादक ह्यामिल्टन फिस आम्सट्रङले नेपाल आएर चुनाव हेरेर आफ्नो ३५ सय शब्द बढीको आलेख लेखेका थिए ।