न्यू डायमन्ड – Nepal Press
न्यू डायमन्ड

न्यू डायमन्ड बन्यो महिलातर्फ एनभीए क्लब भलिबल च्याम्पियन

काठमाडौं । विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नजितामा पराजित गर्दै न्यू डायमन्ड स्पोर्ट्स क्लब छैठौं एनभीए क्लब भलिबल च्याम्पियन बनेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलको पहिलो सेट गुमाएको न्यू डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो । पहिलो सेट २४(२६...