पञ्चपुरी कांग्रेस – Nepal Press
पञ्चपुरी कांग्रेस

पञ्चपुरी कांग्रेसमा उम्मेदवार छान्न मतदान: प्रदेश सहमहामन्त्रीले पाए तीन मत, नौजनाको शून्य

सुर्खेत । नेपाली कांग्रेस पञ्चपुरीले नगरपालिकामा मेयरको उम्मेदवार छान्न मतदान गरेको छ । मतदानमा मेयरका दाबेदार कांग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्र थापाले तीन मत मात्रै पाएका छन् । १४ जना दाबेदारमध्ये कुल खसेको ५५ मतमा नगर सभापति कृपा थापाले ३४ मत पाएका छन् । त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...