पञ्चेबाजासहित – Nepal Press
पञ्चेबाजासहित

कर बुझाउन दबाब दिँदै करदाताको घर-आँगनमा पञ्चेबाजासहित नाचगान

काठमाडौं । तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई करतिर्न रचनात्मक दबाब दिने उदेश्यले काठमाडौं महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा चेतनामुलक कार्यक्रमलाई आज पनि निरन्तरता दिने भएको छ । घरजग्गा÷सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरेको महानगरपालिकाले...