पण्डित नारायण पोखरेल – Nepal Press
पण्डित नारायण पोखरेल

वाचन शिरोमणि नारायण पोखरेल हत्याका १७ वर्ष- कार्यकर्ताबाट मारिए, नेताले जिम्मा लिएनन्

घटना भएको केही समयपछि माओवादीका कार्यकर्ताले पत्रकारलाई टेलिफोन गरेर सफाया गरेको खबर गर्वका साथ टिपाएका थिए । तर पछि आलोचना बढ्दै गयो र पार्टीले आधिकारिक जिम्मेवारी लिएन ।