पत्रकारको प्रदर्शन – Nepal Press
पत्रकारको प्रदर्शन

तलब माग्दै माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । विभिन्न सञ्चारसंस्थामा देखिएको समस्या समाधान र श्रमजिवी पत्रकारका पक्षमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । नेपालीहरुको ठूलो चाड दसैंको मुखमा समेत केही सञ्चारसंस्थाले पारिश्रमिक नदिएको भन्दै पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो । ‘बृहद् ऐक्यवद्धता’ नाम दिइएको प्रदर्शनमा विभिन्न सञ्चारमाध्यका सयौं पत्रकार सहभागी छन्...