पत्रकार एलबी विश्वकर्मा – Nepal Press
पत्रकार एलबी विश्वकर्मा

अस्पतालको लापरवाहीकै कारण पत्रकार विश्वकर्माको निधन भएको पत्रकार महासंघको निष्कर्ष

काठमाडौं । नेपाल पत्रकार महासंघले अस्पतालको लापरवाहीकै कारण पत्रकार एलबी विश्वकर्माको निधन भएको निष्कर्ष निकालेको छ । महासंघका केन्द्रीय सदस्य एवम् अध्ययन समितिका संयोजक रामकृष्ण अधिकारीले शुक्रबार महासंघले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वकर्माको निधनमा सिभिल अस्पतालको लापरवाही मुख्यकारण रहेको औंल्याएका छन् । महासंघले पाटन अस्पतालसमेत संवेदनशील अवस्थामा अस्पताल...