पत्रकार ज्ञानेन्द्र खड्का
माओवादी बर्बरताको शिकार बनेका एक पत्रकार
२०७७ फागुन १ गते १८:३४
ज्ञानेन्द्रलाई २०६० साल भदौ २१ गते माओवादीले घाँटी रेटेर हत्या गरेका थिए । त्यो नृशंस हत्याको विवरण सिन्धुपाल्चोकका पत्रकार युवराज पुरीले हामीलाई यसरी वर्णन गरे :