पत्रकार सम्मेलन
दल दर्तापछि पहिलो कार्यक्रममा माधव नेतृत्वको एकीकृत समाजवादी टिम (तस्बिरहरू)
२०७८ भदौ १० गते १४:३३
काठमाडौं । एमालेबाट फुटेर बनेका नेकपा (एकीकृत-समाजवादी) ले दल दर्तापछि पहिलोपटक सार्वजनिक कार्यक्रम गरेको छ । माधवकुमार नेपालको नेतृत्वमा दर्ता गरिएको सो पार्टी बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा सार्वजनिक कार्यक्रममा सहभागी भएको हो । पत्रकारमाझ नेता नेपालले पार्टीको भावी रणनीति, देउवा नेतृत्वको गठबन्धनको सरकारमा सहभागितालगायतका विषयमा महत्वपूर्ण...