पनिका – Nepal Press
पनिका

‘फाष्ट ट्रयाक’ बाट रिजल्ट प्रकाशन गर्न पनिकालाई शिक्षामन्त्रीको निर्देशन (भिडिओ)

काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (पनिका) लाई निर्देशन दिएका छन् । सहकुलपतिसमेत रहेका मन्त्री पौडेलले अनुगमनको क्रममा पनिकाका पदाधिकारीलाई ‘फाष्ट ट्रयाक’ विधिबाट भए पनि रिजल्ट निकाल्न भनेका हुन् । परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न...