पराम्परागत खाना – Nepal Press
पराम्परागत खाना

परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गरिने

काठमाडौं । नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गरिने भएको छ । कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुन:स्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गर्न लागेको हो । एशोसिएशनका अध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपालको मौलिक खानामार्फत विदेशी पर्यटक भित्र्याउन...