परासी बजार
नवलपरासी पश्चिम सदरमुकाम डुबानमा, उद्धारमा कठिनाइ (तस्बिरहरु)
२०७८ भदौ ११ गते १३:२१
निरन्तर वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ।