परीक्षा तयारी – Nepal Press
परीक्षा तयारी

छोरीलाई बिजनेसको जिम्मा दिएर कक्षा १२ को परीक्षा तयारीमा करिश्मा

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर अहिले फिल्मसँगै व्यापारमा समेत सक्रिय भएकी छिन् । समाजसेवा, फोटोसुट र अन्य व्यवसायिक गतिविधिमा उनको सक्रियता लोभलाग्दो छ । यसैसाता करिश्माले अन्तर्राष्ट्रिय ब्रान्ड इन्टेक्सलाई नेपाल भित्राउँदै व्यापार व्यवसायमा समेत हात हालेकी छिन् । योसँगै करिश्माको व्यस्तता अहिले पठनपाठनमा पनि छ । उनी अहिले भदौ...