पर्यटक
पर्यटन प्रवर्द्धनमा बन्दीपुरको पाइला- २ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी
२०८१ पुष १५ गते १५:२६
काठमाडौं । बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । पहाडकी रानी उपनामले परिचित पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटन प्रवर्द्धन गर्न कस्सिएको हो । पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना गर्न लागिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । यससँगै...
नेपाल अपडेट