पर्शुराम बस्नेत – Nepal Press
पर्शुराम बस्नेत

एमालेनिकट खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन

काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपालका पूर्वउपाध्यक्ष समेत रहेका बस्नेत आइतबार सम्पन्न पदाधिकारी बैठकबाट खेलकुद महासंघको संयोजकमा चयन भएका हुन् । बस्नेत रमेश पौडेल अध्यक्षताको कमिटीमा वरिष्ठ उपाध्यक्ष थिए । पौडेल एमले केन्द्रीय सदस्य मनोनित भएपछि उनले...