पलेशा गोबद्र्धन – Nepal Press
पलेशा गोबद्र्धन

पलेशालाई आईओएफटीसीको सम्मान

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले टोकियो पारालिम्पक- २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार नगद १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको छ । पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्ट पनि नगदसहित सम्मानित भए ।...