पल साह – Nepal Press
पल साह

गसीपमा पल-समीक्षा : प्रेम, विवाद र समझदारीको अन्तरकथा

करिब दुई महिना अघिदेखि समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे कलाकारिता क्षेत्रमा चियोचर्चो सुरू भएको थियो । तर, सार्वजनिक चर्चामा आइसकेको थिएन । अब भने यो विषय लुकाएर लुक्ने अवस्था रहेन ।