पशुपति आर्यघाट
तीन विद्युतीय मेसिन दिनभर व्यस्त, दैनिक ४० हजार किलो दाउरा खपत
२०७८ जेठ १३ गते १८:२०
सामान्य अवस्थामा दैनिक ४५-५० शवको दाहसंस्कार हुने पशुपति आर्यघाटमा अहिले दैनिक २ सयभन्दा बढी संख्यामा शवहरू जलिरहेका छन् ।
नेपाल अपडेट