पहिलो निर्णय
मन्त्रिपरिषद्को पहिलो निर्णय : चैतसम्म सबै नेपालीलाई खोप लगाउने
२०७८ असार २९ गते २१:५५
वैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।