पहिलो पार्टी – Nepal Press
पहिलो पार्टी

पहिलो पार्टी बनाउने गरी खट्न देशभरका पालिका अध्यक्षलाई ओलीले निर्देशन दिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका स्थानीय तहका अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले गठबन्धन बनाएर चुनावमा जाने निर्णय लिएसँगै अध्यक्ष ओलीले दिउँसो १ बजे जिल्ला पदाधिकारी, प्रदेश पदाधिकारी, नगर प्रमुख र उपप्रमुखहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्न लागेका हुन् ।...