पानीमा डुबेर मृत्यु – Nepal Press
पानीमा डुबेर मृत्यु

पानीमा डुबेर अर्घाखाँचीमा एकको मृत्यु

रुपन्देही । अर्घाखाँचीमा नुहाउने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सन्धिखर्क वडा नम्बर ११ का ४८ वर्षका कुलबहादुर कुमालको पानीमा डुवेर मृत्यु भएको हो । खेतमा धानको ब्याड बनाएर घर फर्किने क्रममा रामपथ माटे बाँगी खोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको पिल्लर मूनी जम्मा भएको पानीमा...