पारिवारिक मिलन
पैसामा किन्न सक्छौ पारिवारिक मिलनको आभास ?
२०७९ वैशाख ३ गते ११:४१
करिब १५ महिनाअघिदेखि हो, सानो छोराको बोली प्रस्ट नै थिएन त्यसबेला । ऊ मलाई बाबासँग लग्दिनु भन्दै जिद्दी गथ्र्यो । अहिले ऊ नै झन्डै पाँच वर्ष हुन लागिसक्यो । उसको जापान जाने तथा बाबा र ममीको हात समातेर घुम्ने सपना झन् धान्नै नसकिने तेज भएको छ । ठूलो छोरो...