पारिवारिक वन – Nepal Press
पारिवारिक वन

पारिवारिक वनः अन्नबालीभन्दा पाँच गुणा बढी आम्दानी, प्राकृतिक सौन्दर्य पनि बढ्ने

रुपन्देही । सामुदायिक वन विकासमा ठूलो फड्को मारेको नेपालमा पछिल्लो समय पारिवारिक निजी वनमा पनि आकर्षण बढ्न थालेको छ । कृषि खेती गरेर चाहेजस्तो आर्जन नहुने र लगानी तथा दैनिक परिश्रम धेरै गर्नु परेका कारण यसमा आकर्षण बढेको हो । यसका साथै पहाडी तथा ग्रामीण क्षेत्रमा बढ्दै गइरहेको बसाईसराईका...