पार्वती विश्वकर्मा – Nepal Press
पार्वती विश्वकर्मा

धुलिखेलको दलित महिला सदस्यमा एमालेकी पार्वती निर्विरोध

धुलिखेल । धुलिखेल नगरपालिकाको वडा नम्बर ६ मा दलित महिला सदस्य पदमा एकजनाको मात्र उम्मेदवारी परेको छ । सोमबार भएको उम्मेदवारी दर्ताको क्रममा नेकपा एमालेकी पार्वती विश्वकर्माको मात्र मनोनयन परेको निर्वाचन कार्यालयले जनाएको छ । वैशाख १६ गतेसम्म दाबी विरोध नपरेमा उनी निर्विरोध निर्वाचित हुनेछिन् । एमालेबाट निर्विरोध भएकी...