पाल्पा एमाले – Nepal Press
पाल्पा एमाले

पाल्पा एमालेको अध्यक्षमा घिमिरे निर्विरोध, सचिवमा पोखरेल

रूपन्देही । नेकपा एमाले पाल्पाको अध्यक्षमा धनेन्द्र घिमिरे निर्विरोध भएका छन् । उनको नेतृत्वमा एमाले जिल्ला कमिटी १ सय ५ सदस्यीय बनेको छ । कमिटीको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल, उपसचिव टीका थापा र सुनिता शर्मा निर्विरोध भए । जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको...