पासवान – Nepal Press
पासवान

पेसेवर लुटेरा पासवान महोत्तरीबाट पक्राउ

जनकपुरधाम । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका पेसेवर लुटेरा विश्वनाथ पासवानलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । स्थायी घर सर्लाहीको लालबन्दी नगरपालिका २ पुनरवास भएका करिब ४० वर्षीय पासवान महोत्तरीको सोनमा गाउँपालिका ३ रघुनाथपुरबाट पक्राउ परेका हुन् । पासवान सिरहा, धनुषा, महोत्तरी, सर्लाहीदेखि बुटबलसम्म हतियारको बलमा लुटपाटको आतंक मच्चाएका...