पाैरखी पात्र – Nepal Press
पाैरखी पात्र

पौरखी पात्रः महिला सशक्तीकरणको उत्प्रेरक दस्तावेज

चुरा महिला बन्धनको एउटा प्रतीक मानिन्छ । तर, त्यहीं चुरा लगाइ मुठ्ठी कस्दै अगाडि बढेका महिलाहरुका चित्र र रातो रङले ‘पौरखी पात्र’ लेखेको आवरण कला देख्दा किताब पक्कै महिला सशक्तीकरणका बारेमा लेखिएको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । पुस्तक पढ्न बस्दा सशक्तीकरणका खोक्रा आश मात्र नभइ हाम्रै गाउँघरमा आमा,...