पिलर
कपिलवस्तुमा दुई वर्षअघि ढलेका पिलर अझै उठाइएनन्
२०७८ असार १४ गते ८:५४
रुपन्देही । नेपाल-भारत सीमा क्षेत्र छुट्याउने पिलर ढलेको दुई वर्ष बितिसक्दा समेत खडा हुन सकेका छैनन् । कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित चिराइ नदीका ८ वटा पिलर ढलेको दुई वर्ष बितिसक्दा समेत पुनर्निर्माण हुनसकेको हो । केही दिनदेखि भएको वर्षाका कारण अहिले पिलर देखिन समेत छाडेको प्रहरीले जनाएको छ । विजयनगर...